स्कोरपिओ दुर्घटना हुँदा विद्युत् प्राधिकरणका २ कर्मचारीको मृत्यु
rajdhanidaily.com · Tue Jul 14 02:22:32 GMT 2026

इटहरी । इटहरीमा नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको स्कोरपिओ दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सोमबार राति करिब ११ः४० बजेतिर इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा सेउती पुलबाट करिब दुई सय मिटर दक्षिण तरहरातर्फ जाँदै गरेको बा १ ञ १६५१ नम्बरको स्कोरपिओ आफैं अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Read full story at source (rajdhanidaily.com)