धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुई जनाकाे मृत्यु, एक घाइते
shilapatra.com · Tue Jul 14 02:39:00 GMT 2026

नेपाल विद्युत् प्राधिकरणकाे धरानस्थित कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सुनसरीकाे इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गएराति सवारी दुर्घटना भएको थियो ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको बा १ ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
Read full story at source (shilapatra.com)