अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो
nepalnews.com · Tue Jul 14 03:01:27 GMT 2026

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी पुनः लागू गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ।
घोषणापछि अन्तर्राष्ट्रिय मापदण्डको कच्चा तेलको मूल्य प्रतिब्यारेल ८४ डलरभन्दा माथि पुगेको छ भने अमेरिकी कच्चा तेलको मूल्य ७९ डलर नाघेको छ।
Read full story at source (nepalnews.com)