नेपाल लाइभ समाचार [२०७८ असाेज २७]
nepallive.com · Wed Oct 13 16:24:00 GMT 2021
१) मुगु बस दुर्घटना : मृतक ३२ मध्ये २४ जनाको सनाखत, चालकतर्फको टायर पञ्चर भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान। (मुगु बस दुर्घटना अपडेट)
२) मौलिक चाडपर्वले राष्ट्रिय एकताको भावनालाई थप बलियो र विकसित बनाउने प्रधानमन्त्री देउवाको भनाइ, दशैं नेपाली समाजको एकताको मौलिक पहिचान भएको उल्लेख। (प्रधानमन्त्रीको शुभकामना)
Read full story at source (nepallive.com)