इटहरीमा खुल्यो नेपालकै पहिलो एटिन डी सिनेमा
corporatenepal.com · Tue Jul 14 03:06:59 GMT 2026

काठमाडौं । सुनसरी जिल्लाको व्यस्त बजारमा इटहरीमा एटिन डी सिनेमा खुलेको छ । एटिनडी पाथिभरा इन्टरटेनमेन्ट प्रालिले संचालनमा ल्याएको उक्त सिनेमाको नायक पल शाहले एक विशेष कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
सेन्टर प्लाजा इटहरीमा खुलेको यस सिनेमामा वयस्क मानिस एकै पटक १२ जनाले मनोरञ्जन गर्न सक्ने र बालबालिकाहरु भने १५ जनालेसम्मले एकै पटक खेलको अनुभव लिन सकनेछन् । टिकट शुल्क रु.३५० रहेको सञ्चालक उमेश घोरासाइनेले बताए ।
Read full story at source (corporatenepal.com)