अहिले धेरै कारोबार भइरहेका ऋणपत्रमा कुनको प्रतिलब्धि दर बढी?
setopati.com · Tue Jul 14 03:14:00 GMT 2026

सोमबार सेयर बजारमा कुल सात अर्ब ४६ करोड रूपैयाँको कारोबार भयो।
यसमध्ये सेयरको कारोबार मात्रै तीन अर्ब ४३ करोड रूपैयाँको भयो। बाँकी कारोबार ऋणपत्र र सामूहिक लगानी कोषका इकाइको भएको हो।
Read full story at source (setopati.com)