वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन [फोटो फिचर]
nepalnews.com · Tue Jul 14 03:16:47 GMT 2026

काठमाडौँ। वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ।
सवारी साधनहरु बसपार्क, नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो।
Read full story at source (nepalnews.com)