प्राधिकरण धरानको गाडी दुर्घटना हुँद दुईको मृत्यु, एक घाइते
barnanmedia.com · Tue Jul 14 03:24:57 GMT 2026

नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको थियो ।
Read full story at source (barnanmedia.com)