दुई सातादेखि बेपत्ता रहेकी एक महिलाकाे शव ओडारमा भेटियो, एक जना पक्राउ
shilapatra.com · Tue Jul 14 03:25:00 GMT 2026

करीब दुई सातादेखि बेपत्ता रहेकी एक महिलाकाे शव सडीगलेको अवस्थामा फेला भएकाे छ । सोलुखुम्बुकाे माप्य दुधकोशी गाउँपालिका–५ काँकु सरिमा टोलकी ३७ वर्षीया कमला भन्ने लछीमाया विककाे शव सडीगलेको अवस्थामा फेला परेकाे हाे ।
प्रहरीले विककाे हत्यामा संलग्न रहेकाे अभियाेगमा एक जनालाई पक्राउ गरेको छ । विक करिब १० वर्षदेखि थुलुङ दुधकोशी गाउँपालिका–१ नेले तुम्सेस्थित सर्मिला राईको घरमा कोठा भाडामा लिएर आफ्नो १० वर्षीय छोरासहित बस्दै आएकी थिइन् ।
Read full story at source (shilapatra.com)