धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु
khabarhub.com · Tue Jul 14 03:48:59 GMT 2026

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत कार्यका लागि राति खटिएको स्कारपियो गाडी दुर्घटना हुँदा दुई कर्मचारीको निधन भएको छ ।
Read full story at source (khabarhub.com)