अजेय फ्रान्सको शक्तिशाली आक्रमणविरुद्ध सफल होला त स्पेनको अनुशासित रक्षापंक्ति ?
lokaantar.com
फिफा विश्वकप–२०२६ को फाइनल प्रवेशका लागि आज (बुधबार) राति अमेरिकास्थित डलासको मैदानमा दुई युरोपेली महारथी फ्रान्स र स्पेन आमने–सामने हुँदैछन् ।
स्पेन र फ्रान्स दुवै विश्वकपका पूर्वच्याम्पियन हुन् । यो रोमाञ्चक खेल नेपाली समयअनुसार, राति ००:४५ बजे शुरू हुनेछ ।
Read full story at source (lokaantar.com)