राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्मा सुनाए हुँदै नभएका कुरा
khabarhub.com · Wed Sep 02 14:11:58 GMT 2026

काठमाडौं – रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री वालेन्द्र शाहले बल्ल सदनमा जवाफ दिएका छन् । संसद्मा विरलै उपस्थित हुने उनी बाढीका कारण बोल्न बाध्य भएका हुन्।
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेनले सरकारको तर्फबाट बाढी-पहिरोपछिको अवस्थाबारे लिखित रुपमा जानकारी गराए।
Read full story at source (khabarhub.com)