एकै आकाशमा 30 हेलिकप्टर, दुर्घटना रोक्न पाइलटबीच यस्तो कडा नियम, हेलिकप्टर उडाउन पाइलटले बनाएZ
barnanmedia.com · Wed Sep 02 14:07:48 GMT 2026

रसुवा र नुवाकोटको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि भइरहेको हेलिकप्टर उडान अहिले पाइलटहरूको आफ्नै उडान अनुशासन र आपसी रेडियो समन्वयमा ठूलो रूपमा निर्भर छ।
बाढीले सडक, हेलिप्याड र पहिचान गर्न सहज हुने भौगोलिक संरचना नै बदलिदिएपछि दुर्गम क्षेत्रमा हेलिकप्टर उडाउन चुनौती थपिएको छ। विशेषगरी साँघुरा खोँच र नियन्त्रणविहीन आकाशमा पुगेपछि जमिनमा आधारित परम्परागत ट्र्याकिङ तथा प्रत्यक्ष एटीसी सम्पर्कको सुविधा सीमित हुने भएकाले पाइलटहरूले आपसी समन्वयलाई प्राथमिकता दिएका छन्।
Read full story at source (barnanmedia.com)