मधेसका किसानमाथि मौसमको दोहोरो मार
annapurnapost.com · Tue Jul 14 03:56:22 GMT 2026

जलवायु परिवर्तनले मौसमलाई अनिश्चित बनाउँदै जाँदा मधेसको कृषि र त्यसमा निर्भर लाखौं परिवारको जीविकोपार्जन संकटमा पर्दै गएको छ।
जनकपुरधाम : असारको अन्तिम सातामा पनि महोत्तरीकी किसान सबिता सदाले खेतमा धान रोप्न सकेकी छैनन्। ब्याड राख्ने बेलामा कहिले बेमौसमी वर्षा त कहिले हावाहुरी र चर्को घामले बीउ छर्ने समय नै अन्योलमा प¥यो। ब्याड ढिलो गरी राखेपछि बेर्ना पनि ढिलो तयार भयो। अहिले रोप्ने बेलामा पानी नपरेर खेत सुक्खा छ।
Read full story at source (annapurnapost.com)