सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन बिदा, जग्गा र छात्रवृत्ति छानबिन गर्न ३ समिति गठन
kathmandupati.com · Tue Jul 14 04:04:39 GMT 2026

काठमाण्डु – सुदूरपश्चिम विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग लगायतका विभिन्न विषयमा छानविन गर्न समिति गठन गरेको छ।
विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. किसनदत्त भट्टको पदबहालीपछि असार २४ गते बसेको कार्यकारी परिषद्को बैठकले अध्ययन बिदा दुरुपयोग, विश्वविद्यालयको जग्गा छानबिन र छात्रवृत्तिलाई पारदर्शी बनाउन कार्यविधि निर्माण समिति गठन गर्ने निर्णय गरेको हो ।
Read full story at source (kathmandupati.com)