सुदूरपश्चिम विश्वविद्यालयले पनि बनायो अध्ययन बिदामा गएर नफर्किनेको छानबिन गर्न समिति
setopati.com · Tue Jul 14 04:13:00 GMT 2026

सुदूरपश्चिम विश्वविद्यालयले पनि अध्ययन बिदाको दुरूपयोग सम्बन्धि छानबिन गर्न समिति गठन गरेको छ।
विश्वविद्यालयको कार्यकारी परिषदले अध्ययन बिदा दुरूपयोग गरेको घटनामा छानबिन गर्नका लागि प्रा. डा. राजेन्द्रप्रसाद भट्टको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो।
Read full story at source (setopati.com)