भीष्मराज आङ्देम्बेको टिप्पणी- गाडीले गेट छेक्न सकिएला, जनआवाज छेक्न सकिन्न
nepalviews.com · Tue Jul 14 04:18:56 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सञ्चारगृह तथा कांग्रेस सभापति गगनकुमार थापाको निवासअगाडि शंकास्पद रूपमा सवारी साधन पार्क गरिएको घटनाप्रति सरकारको आलोचना गरेका छन्।
उनले लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता भएको उल्लेख गर्दै आलोचनाबाट डराउने सरकारले प्रश्न उठाउने पक्षलाई नै निशाना बनाउन खोज्ने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् ।
Read full story at source (nepalviews.com)