टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
nepalnews.com · Tue Jul 14 04:22:35 GMT 2026
काठमाडौँ। टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यका साथ ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ।
नगरप्रमुख प्रकाश अधिकारीले घर र सडक पहिचान गर्न सहज हुनेगरी तयार गरिएको ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को सोमबार शुभारम्भ गरे।
Read full story at source (nepalnews.com)