कान्ति लोकपथ अस्थायी रूपमा बन्द
nepalnews.com · Tue Jul 14 04:25:38 GMT 2026

काठमाडौँ। लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरका अनुसार आज बिहान ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म मकवानपुर जिल्लासँगको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ।
Read full story at source (nepalnews.com)