दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
lokaantar.com

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानूनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिइएको बताए ।
Read full story at source (lokaantar.com)