बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
arthasansar.com

नेपाल राष्ट्र बैंकले ४५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ७५ दिनको लागि ४५ अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
Read full story at source (arthasansar.com)