कोरोनाभाइरसः दिल्लीमा सप्ताहन्तमा कर्फ्यू
farakdhar.com · Thu Apr 15 08:27:15 GMT 2021
भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाउने घोषणा गरेका छन् ।
बिहीबार एक पत्रकार सम्मेलनमा केजरीवालले यो घोषणा गरेका हुन् ।
Read full story at source (farakdhar.com)