मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
nagariknews.nagariknetwork.com · Tue Jul 14 04:41:00 GMT 2026

मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ। बैठकमा मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार कार्यदलको प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि आगामी आव २०८३।८४ को विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)