शेयर बजार निरन्तर घटेपछि सेबोन घेराउ गर्न पुगे लगानीकर्ता
nepalpress.com · Tue Jul 14 04:55:39 GMT 2026

काठमाडौं । शेयर बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय घेराउन गर्न पुगेका छन् । मंगलबार लगानीकर्ताहरु सेबोनको कार्यालय पुगेका हुन् ।
शेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) को केन्द्रीय कार्यालय पुगेका हुन् । शेयर बजार बढाउनु मात्रै आफूहरूको माग नरहेको उनले बताए ।
Read full story at source (nepalpress.com)