नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने
nepalnews.com · Tue Jul 14 05:02:49 GMT 2026

काठमाडौँ। अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ।
नागरिक एपमा ‘रक्त सूचना’पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा (रियल–टाइम)प्राप्त गर्न सक्ने भएका छन्।
Read full story at source (nepalnews.com)