कतारका राजाप्रति समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव आज कतार जाँदै
onlinekhabar.com · Tue Jul 14 05:05:57 GMT 2026

३० असार, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव बिहीबारसम्म कतारको औपचारिक भ्रमणमा रहनेछन् ।
Read full story at source (onlinekhabar.com)