धितोपत्र बोर्डमा ताला लगाउन पुगे लगानीकर्ता, प्रहरीले भित्र छिर्नै नदिएपछि भन्छन्- ‘अब के गर्ने सोच्दैछौँ’
arthasarokar.com · Tue Jul 14 05:06:47 GMT 2026
काठमाडौँ । तालाबन्दी गर्ने भन्दै सेयर लगानीकर्ताको एउटा समूह धितोपत्र बोर्ड पुगेको छ । मंगलबार सेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा उक्त समूह बोर्डको कार्यालय पुगेको हो ।
Read full story at source (arthasarokar.com)