कतारको औपचारिक भ्रमणमा जाँदै उपराष्ट्रपति यादव
nagariknews.nagariknetwork.com · Tue Jul 14 05:09:13 GMT 2026

उपराष्ट्रपति रामसहायप्रसाद यादव कतार राज्यको औपचारिक भ्रमणमा जान लागेका छन्।
उनी १४ देखि १६ जुलाई २०२६ सम्म कतार राज्यको औपचारिक भ्रमणमा जान लागेका हुन्। उनले पिता अमिर शेख हमद बिन खलिफा अल थानीको दुखद निधनमा कतारी नेतृत्वप्रति नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)