त्रियुगामा नयाँ आर्थिक वर्षदेखि एकीकृत सेवा केन्द्र संचालन हुने
newsofnepal.com · Tue Jul 14 05:20:52 GMT 2026

उदयपुर ।
उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले साउन १ गतेबाट एकीकृत सेवा केन्द्र संचालनमा ल्याउने भएको छ । त्रियुगा नगर कार्यपालिकाको सोमबार सम्पन्न बैठकले एकीकृत सेवा केन्द्र संचालन कार्यविधि जारी गरेसँगै साउन १ बाट केन्द्र संचालन हुने भएको हो ।
Read full story at source (newsofnepal.com)