ई–पासपोर्ट छपाइमा ‘भ्रष्टाचारको आशंका’ भन्दै सांसदहरुले गरे छानबिनको माग
onlinekhabar.com · Tue Jul 14 05:17:43 GMT 2026

३० असार, काठमाडौं । ई–पासपोर्ट (विद्युतीय राहदानी) छपाइ प्रक्रियामा भएको ढिलाइ, लागत वृद्धि र भ्रष्टाचारको आशंकालाई लिएर सांसदहरूले सरकारको आलोचना गरेका छन् ।
संघीय संसद्को सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा सांसदहरूले राहदानी छपाइ खरिद प्रक्रियामा पारदर्शिताको अभाव र राज्यलाई परेको अतिरिक्त आर्थिक भारबारे सरकारसँग स्पष्टीकरण माग गरे ।
Read full story at source (onlinekhabar.com)