आङ्देम्बेको आरोप: प्रधानमन्त्रीले मानसपटलमा उत्तर कोरिया बोकेर हिँड्दाको पराकाष्ठा
barnanmedia.com · Tue Jul 14 05:20:38 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार आफ्ना सभापति गगन थापाको निवाससँगै विभिन्न सञ्चारगृहअगाडि रहस्यमय तरिकाले गाडीहरू राख्ने काम सरकारकै भएको आरोप लगाएका छन्।
घटनाको भोलिपल्ट मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मानसपटलमा उत्तर कोरिया बोकेर हिँड्दाको पराकाष्ठा भएको आरोपसमेत लगाएका छन्।
Read full story at source (barnanmedia.com)