प्रधानमन्त्री बालेनले सत्ता सम्हालेयता २ खर्बभन्दा बढी रेमिटेन्स भित्रियो
bishowkhabar.com · Tue Jul 14 05:37:11 GMT 2026

काठमाडौं– नेपालमा लगातार तीन महिनादेखि मासिक दुई खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा (साउन–जेठ) कुल २१ खर्ब २० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।
Read full story at source (bishowkhabar.com)