राज्यसत्ता नेपो किड र बिचौलियाको कब्जामा पुग्यो : वर्षमान पुन
onlinekhabar.com · Tue Jul 14 05:45:49 GMT 2026

३० असार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले मुलुकमा क्रोनी क्यापिटलिज्म अर्थात् आसेपासे पूँजीवाद हाबी भएको टिप्पणी गरेका छन् ।
सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद पुनले राज्यसत्ता बिचौलिया र स्वार्थ समूहको कब्जामा जान लागेकोमा गम्भीर चिन्ता व्यक्त गरे।
Read full story at source (onlinekhabar.com)