'मिडिया हाउसअगाडि गाडी तेर्स्याउनेलाई लाखौंको जरिवाना र योजनाकारलाई कडा कारवाही होस्'
annapurnapost.com · Tue Jul 14 05:49:11 GMT 2026

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले मिडिया हाउस अगाडि गाडी तेर्स्याएर त्रास सिर्जना गर्ने गतिविधिमा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सोमबार बिहान मिडिया हाउस अगाडि गाडी तेर्स्याएर आतंकित पार्न खोजेको आरोप लगाए। उनले प्रमुख प्रतिपक्षी दलका नेताको घर खोज्ने बहानामा होहल्ला गरिएको उल्लेख गरे।
Read full story at source (annapurnapost.com)