चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड
nepalnews.com · Tue Jul 14 05:52:53 GMT 2026

गोरखा। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को मारेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड १८ लाख राजस्व संकलन गर्न सफल भएको त्यस पालिकाले जनाएको छ।
Read full story at source (nepalnews.com)