प्रधानमन्त्रीमाथि सांसद राईको आक्रोश- ‘ढुंगा बोल्छ, मान्छे बोल्दैन’
kendrabindu.com · Tue Jul 14 06:01:22 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्।
उनले प्रधानमन्त्रीको भनाइ सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरेको लामो समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि व्यक्त गरे।
Read full story at source (kendrabindu.com)