‘गणेश नेपालीको मृत्यु पहिले नै भइसकेको थियो भने रातारात किन नाटक मञ्चन गरियो ?’
onlinekhabar.com · Tue Jul 14 06:00:10 GMT 2026

३० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेश नेपालीको उपचारका सन्दर्भमा सरकार गम्भीर नभएको आरोप लगाएको छ । यो दलका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘यदि बिरामीको मृत्यु पहिले नै भइसकेको थियो भने रातारात विमानस्थलमा नाटक किन मञ्चन गरियो ?’ उनले भने, ‘यसको जवाफ दिनुपर्छ ।’
Read full story at source (onlinekhabar.com)