पासपोर्ट छपाइमा भ्रष्टाचारको आशंका : प्रतिराहदानी लागत ८ डलरबाट १०.१३ डलर पुग्यो
bishowkhabar.com · Tue Jul 14 06:01:13 GMT 2026

काठमाडौं– संघीय संसद्को सार्वजनिक लेखा समितिमा ई–पासपोर्ट छपाइ प्रक्रियामा भएको ढिलाइ, लागत वृद्धि र सम्भावित भ्रष्टाचारबारे सांसदहरूले सरकारसँग जवाफ माग गरेका छन् ।
एमाले सांसद यज्ञबहादुर बोगटीले कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई पाखा लगाएर महँगो ठेक्का दिँदा राज्यलाई २०–२५ करोड रुपैयाँ नोक्सानी भएको दाबी गर्दै सम्बन्धित सबै कागजात समितिमा पेश गर्न र छानबिन गर्न माग गरे ।
Read full story at source (bishowkhabar.com)