बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेन : आरेन राई
barnanmedia.com · Tue Jul 14 05:52:39 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर आफ्नो सीमा सम्बन्धी गलत अभिव्यक्ति सच्चाउनुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद राईले डेढ महिनादेखि विपक्षीले उक्त अभिव्यक्ति सच्चाउन माग गरे पनि बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री नबोलेको बताए ।
Read full story at source (barnanmedia.com)