संसद्मा कांग्रेस सांसद निश्कल राईले भने- श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन?
himalpress.com · Tue Jul 14 06:18:33 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निरंकुश शैलीमा अघि बढेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले भने,‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन?’
कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने वालेन्द्र शाह र अहिलेका प्रधानमन्त्री एकै हो कि होइन भन्नेमा पनि राईले प्रश्न गरे।
Read full story at source (himalpress.com)