साउन १ गतेदेखि घर–घरमा स्वास्थ्य सेवा दिँदै ललितपुर महानगर
swasthyakhabar.com · Tue Jul 14 06:25:00 GMT 2026

काठमाडौं – ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घर–घरमा नै स्वास्थ्य सेवा दिने भएको छ।
महानगरले हटलाइन नम्बर ११३१ मा फोन गरेपछि एम्बुलेन्स, चिकित्सक, नर्स तथा आवश्यक औषधिसहितको टोली घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए।
Read full story at source (swasthyakhabar.com)