भोटेकोशी बाढी : मृतकको संख्या १२ सयबढी
himalpress.com · Wed Sep 02 14:28:46 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार २०४ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएअनुसार बुधबार साँझ ६ बजेसम्म यो संख्यामा शव फेला परेको हो।
Read full story at source (himalpress.com)