प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी
shilapatra.com · Thu Jul 02 00:48:00 GMT 2026

सरकारले प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकबाट विभिन्न चारवटा महत्त्वपूर्ण विधेयक पारित गर्ने तयारी गरेकाे छ । बैठक आज बिहान ११ बजेका लागि बाेलाइएकाे छ ।
बैठकमा सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएकाे छ ।
Read full story at source (shilapatra.com)