उपराष्ट्रपति यादव आज कतारको औपचारिक भ्रमणमा जाँदै
kendrabindu.com · Tue Jul 14 06:35:26 GMT 2026

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दैछन् ।
उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न कतारको तीन दिने औपचारिक भ्रमणमा जान लागेका हुन् ।
Read full story at source (kendrabindu.com)