मुलुकको सबैभन्दा ठुलो समस्या भनेको भ्रष्टाचार नै हो -गणेश पराजुली
kendrabindu.com · Tue Jul 14 06:43:37 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसद गणेश पराजुलीले मुलुकको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार रहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पराजुलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी कारबाही पर्याप्त नहुने भन्दै राज्यको व्यवस्था र प्रणालीमै सुधार आवश्यक रहेको बताएका हुन् ।
Read full story at source (kendrabindu.com)