उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जाँदै
canadanepal.com · Tue Jul 14 06:44:14 GMT 2026
काठमाडौं- उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै छन्।
उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न कतारको ३ दिने औपचारिक भ्रमणमा जान लागेका हुन्।
Read full story at source (canadanepal.com)