कतारको औपचारिक भ्रमणमा जाँदै उपरराष्ट्रपति यादव
nepalnews.com · Tue Jul 14 06:49:08 GMT 2026

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै छन्।
उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न कतारको तीन दिने औपचारिक भ्रमणमा जान लागेका हुन्।
Read full story at source (nepalnews.com)