मिडिया र नेताका घर अगाडि छाडिएका गाडीहरू जफत गरिनुपर्छ : सांसद मल्ल
nagariknews.nagariknetwork.com · Tue Jul 14 06:41:46 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले मिडिया र नेताहरूका घर अगाडि छाडिएका गाडीहरू जफत गर्नुपर्ने बताएका छन्।
नियोजित रूपमा राखिएका शंकास्पद गाडीलाई चिट काटेर मात्र छाड्न नमिल्ने भन्दै उनले यस्तो बताएका हुन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राज्यबाट संरक्षित केही मान्छेबाट यस्ता गतिविधि भएको देखिएको र उनीहरूलाई पाँच सय रुपैयाँ जरिवाना गरेर मात्र नपुग्ने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)