गाईघाट–दिक्तेल अन्तरगत महुरे–फोक्सिङटार सडकको कालोपत्रे काम तीव्र गतिमा गर्न गाउँपालिका अध्यक्षको दबाब
nepalghatana.com · Sat Aug 06 14:09:42 GMT 2022
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काम चाँडो पुरा गर्न ठेकेदारलाई दबाब दिएका छन् ।
उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पार्ने निर्माण कम्पनीमध्ये मैनाचुलीका सञ्चालक मदन अधिकारीलाई भेटेर कालोपत्रेको काम तीव्र गतिमा गर्न दबाब दिएका हुन् ।
Read full story at source (nepalghatana.com)