नेपाल बिमा प्राधिकरणसँग छलफल
khabarhub.com · Tue Jul 14 07:06:02 GMT 2026

काठमाडौं – प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग आर्थिक वर्ष २०८२-८३ मा नेपाल बिमा प्राधिकरणबाट भए गरेका मुख्य–मुख्य कामकारबाही सम्बन्धमा जानकारी लिएको छ ।
Read full story at source (khabarhub.com)